‘माया पिरिमको धेरै छन् कथा’ (भिडियोसहित)

काठमाडौ । प्रेमिल मनहरु ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रणय दिवस मनाउन व्यस्त भइरहँदा गायक÷गायिकाहरु भने प्रेम गीत रिलिज गर्नमै व्यस्त छन् । यस्तै, गायक तथा संगीतकार टंक बुढाथोकीले पनि यसै अवसरमा एउटा प्रेम गीत सार्वजनिक गरेका छन् । चन्द्र मगरको शब्द तथा गायक स्वयमकै म्यूजिक एरेन्ज रहेको ‘माया पिरिमको धेरै छन् कथा…’ बोल गीत भिडियो सार्वजनिक गरिएको … Continue reading ‘माया पिरिमको धेरै छन् कथा’ (भिडियोसहित)